नेपालमा इन्टरनेट र स्मार्टफोनको तीव्र विस्तारसँगै नयाँ पुस्ता ( सन् १९९७ पछि जन्मेकालाई ‘Gen Z’ भनिन्छ) सूचना प्रविधिमा अत्यन्तै नजिक छन्। सामाजिक सञ्जाल, युट्युब, टिकटक, मिम प्लेटफर्महरू, र पोडकास्टमार्फत उनीहरू संसारभरका राजनीतिक घटनाक्रमसमेत सजिलै पच्छ्याउँछन्। साघुरिएको विश्वबाट उनीहरूले फराकिलो ज्ञान...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology