धार्मिक पर्यटक बोकेको भारतीय रेल

धनुषा । करिव ६ सय भारतीय पर्यटक बोकेर बिहीबार जनकपुरधाम आइपुगेको भारतीय रेल ।

रामायण सर्किट अन्तर्गत भारतीय रेल्वेले सञ्चालन गरेको ‘भारत गौरव एसी पर्यटक ट्रेन’ नामक रेल धार्मिक पर्यटक लिएर जनकपुरधाम आइपुगेको हो ।

तस्वीर : अजयकुमार साह, रासस

You might also like
Comments
Loading...