नेकपा एमाले गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले दिए प्रदेश सभा सदस्यबाट राजीनामा

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले पदबाट राजीनामा दिएका छन् ।

पोखरा महानगरपालिकाको मेयर उम्मेदवारको टिकट पाएपछि उनले उक्त पदबाट राजीनामा दिएका हुन् ।

उनले सभामुख नेत्रनाथ अधिकारीसमक्ष राजीनामा बुझाएका हुन् ।

नेकपा एमालेले दीपक पौडेललाई दिइसकेको टिकट खोसेर थापालाई मेयरको उम्मेदवार बनाएको छ ।

You might also like
Comments
Loading...