जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार:अवस्था गम्भीर

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । देशको पश्चिम क्षेत्रको नारा भन्ने स्थानमा सडकमा भाषण गरिरहेको बेला उनीमाथि गोली प्रहार भएको हो ।

जापानका मिडियाहरुका अनुसार उनी बेहोस अवस्थामा ,रहेका छन् । उनिमाथिपछाडिबाट गोली प्रहार गरिएको समेत स्रोतले जनाएको छ ।

उनलाई नारा मेडिकल युनिभर्सिटीमा भर्ना गरिएको छ । उनको अवस्था गम्भीर छ । गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

You might also like
Comments
Loading...