एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको पोलिटब्यूरो बैठक आज बस्ने भएको छ ।

तिनकुेनस्थित पार्टी कार्यालयमा बैठक बिहान ११ बजे बस्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

आजको बैठकमा भोलि हुने केन्द्रीय कमिटीको बैठकमा उठाउने एजेन्डाबारे छलफल हुनेछ ।

यस्तै भोलि केन्द्रीय कमिटी बैठक कार्की ब्याङकेटमा र १३ र १४ गते केन्द्रीय परिषद्को बैठक प्रज्ञा प्रतिष्ठानमा बोलाइएको उनले बताए ।

You might also like
Comments
Loading...