स्‍वतन्‍त्रका उम्‍मेदवार बालेनशाहकाे अहिले सम्म अग्रता कायम नै

 

काठमाडौ । स्‍थानिय तह निर्वाचनमा काठमाडौं महानगरका  स्‍वतन्‍त्रका उम्‍मेदवार बालेनशाहले अहिले सम्मकाे मतगणनामा नेकापा एमालेका उम्मेदवार केशव स्थापीतलाई एक हजार १९ भोटले पछि पारेका छन् ।

पछिल्‍लो परिणाम रिपोर्टिङ मत परिणाम अनुसार शाहले २२३८ मत प्राप्‍त गरेको छ । त्‍स्‍यतैगरी एमालेका मेयर केशव स्‍थापितले १२१९ मत प्राप्‍त गरेका छन्‌। साथै कांग्रेसबाट सिर्जना सिंहलाई १०८९ मत प्राप्‍त भएको छ ।

काठमाडौंका स्‍वतन्‍त्र उम्‍मेदवार बालेन शाहलाई क्रमशस् मत प्राप्‍तिको परिणाम बढीरहेको देखिएको छ ।

You might also like
Comments
Loading...