भरतपुर महानगरको मतगणना रोकियो

चितवन । स्वस्तिक छापका विषयमा विवाद हुँदा चितवनको भरतपुर महानगर पालीकाकाे  मतगणना रोकिएको छ ।
।पहिले सदर गरेको मत पछि वदर भनिए पछि सो विवाद आएर मतगणना रोकिएको हो ।

वडा नं। २ को गणना जारी रहँदा सू्र्य चिह्नमा परेको मतपत्रमा स्वस्तिकको मसी केही बढी लागेको मतलाई बदर गरेपछि मतगणनामा विवाद भएको समचार प्रप्त भएको भएको छ ।

You might also like
Comments
Loading...