हाडजोर्नी दुखाइ, चोटपटक तथा यौनवर्धकको अचुक औषधि चिप्लेकिरा !

काठमाडौं । सामान्यतया चिप्लेकिरा बर्षाको समयमा पाइने गर्छ । चिप्लेकीरा धेरै जसो बर्षाको समयमा चिसो र लेक जस्तो ठाँमा बढी पाइने गर्छ ।

हामी धेरैले देखेका छौं होला चिप्पले किरालाई । धेरै जनाले त चिप्लेकिरा भन्ने वित्किै नाक खृम्चाउने पनि गर्छन् कति मानिसले त छुन पनि घिनाउने गर्छन् तर यसको गुण धेरै रहेको छ ।

यद्पी हामीले चिप्लेकिरालाई कोही कोहीले खाएको पनि देखेका छौं यस्तो देख्दा हामीलाई कस्तो कस्तो फिल्ल हुन्छ । तर हाज तपाइलाई चिप्ले किरा खाँदा हुने फाइदाबारे जानकारी दिन गइरहेका छौ ।

चिप्लेकिरा  खाँदा हाडजोर्नी दुखेको चोटपटक लागेको ठीक हुन्छन् । यसका साथै शरीरमा निकै ताकत बढ्छ । त्यसैले पहिलेदेखि औषधीको रुपमा चिप्लेकिरा खाने चलन रहन्दै आएको छ ।

त्यस्तै चिप्लेकिरा भियग्रा यौन वर्धक औषधीको रुपमा विश्व प्रसिद्ध छ नेपालको हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा भियग्रा भन्दा निकै प्रभावकारी भएको कुरा प्रमाणित भैसकेको छ ।

अरु समयमा भन्दा चिप्लेकिरा खाएको समयमा निकै यौन शक्ति निकै बढेको अनुभव पाइएको छ ।चिप्लेकिरा यार्सागुम्बा भन्दा पाउन सजिलो हुनुका साथै अझ प्रभावकारी भएको कुरा ती खाने व्यक्तिहरुले हरुले अनुभव व्यक्त गर्ने गर्छन् ।

त्यस्तैमानिसहरुले मात्र होइन गोरुले खेत जोत्न सकेन भने पनि ताकतको लागि ताकतिलो खुराकका रुपमा चिप्लेकिरा खुवाउने चलन छ ।

यही गुणले गर्दाले पनि आजकलका युवाहरु अझ बढी चिप्लेकिरा खाँन आकर्षित भएका छन् ।चिप्लेकिरा त्यतिकै खान घीन लाग्न सक्छ । तर यसलाई पानीमा राखेर केही समय चलाएमा केही भाग बाहेक यो पानीमा घुल्छ ।

अनी उक्त पानीलाई पिए हुन्छ । खैरो वा सुनौलो भन्दा कालो चिप्लेकिरा अति नै प्रभावकारी एवं शक्तिवर्धक हुन्छन् । त्यसैले एक पटकमा आधी वा एक चौथाइ मात्र खानु उपयुक्त हुन्छन् ।एजेन्सीको सहयोगमा

You might also like
Comments
Loading...