चीनमा ४३ लाख थप कोभिड–१९ खोप लगाइयो

बेइजिङ । चिनियाँ मुख्य भूमिमा आइतवार कोभिड-१९ विरुद्ध थप ४३ लाख खोप लगाएका छन ।

 

 हालसम्म खोप लगाइएको कुल संख्या ३ अर्ब ४० करोड पुगेको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्याङ्कले सोमबार उल्लेख गरेको छ ।

You might also like
Comments
Loading...