काँग्रेसको संसदीय दलको बैठक निश्चितकालका लागि स्थगित

काठमाडौं ।  नेपाली काँग्रेसको संसदीय दलको बैठक निश्चितकालका लागि स्थगित भएको छ ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतकका अनुसार बिहीबारका लागि बोलाइएको दलको बैठक अनिश्चितकालका लागि स्थगित भएको हाे ।

पार्टी संसदीय दल कार्य समितिको यही माघ २२ गते बसेको बैठकबाट माघ २६ गते बस्ने गरी बैठक बोलाउने निर्णय गरिएको थियो ।

 

You might also like
Comments
Loading...