भिमाद नगरपालिकाको मेयरमा एमालेका दधिराज सुवेदी विजयी

काठमाडौं । तनहुँको भिमाद नगरपालिकामा एमालेका दधिराज सुवेदी मेयरमा पदमा विजयी भएका छन्।

उनले ८ हजार १ सय २८ मत प्राप्त गरेका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी एकिकृत समाजवादीका काजीमान श्रेष्ठले ५ हजार ८ सय ५७ मत प्राप्त गरे।

उपमेयरमा एमालकै शारदा खनाल निर्वाचित भइन्। उनले ७ हजार ६ सय ६७ मत प्राप्त गरिन्। कांग्रेसका मिलन आले ७ हजार २ सय ५ मत प्राप्त गरे।

You might also like
Comments
Loading...