प्रधानमन्त्री देउवा र अमेरिकी उपविदेशमन्त्री जियाबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकाका नागरिक सुरक्षा लोकतन्त्र र मानवअधिकार सम्वन्धी उपविदेशमन्त्री उज्रा जियाबीच भेटवार्ता भएको छ ।

आइतबार बिहान प्रधानमन्त्री निवासी बालुवाटारमा प्रधानमन्त्री देउवा र जियासहितको टोलीबीच भेटवार्ता भएको हो ।

भेटका क्रममा नेपाल-अमेरिका सम्बन्ध र सहयोग परियोजना एमसिसीका विषयमा छलफल भएको थियो । भेटमा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी पनि सहभागी थिए ।

 

 

You might also like
Comments
Loading...