विद्युत नियमन आयोगका नवनियुक्त सदस्य गौतम डंगोलले लिए सपथ ग्रहण

विद्युत नियमन आयोगका नवनियुक्त सदस्य गौतम डंगोलले सपथ ग्रहण गरेका छन् । आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहले उनलाई सपथ ग्रहणसहित कार्यालयमा स्वागत गरेका हुन् ।

 

You might also like
Comments
Loading...