सरकारले अब शनिबार र आइतबार सार्वजनिक बिदा दिने

काठमाडौं । सरकारले अब शनिबार र आइतबार सार्वजनिक बिदा दिने भएको छ ।

जेठ १ गतेबाट लागु हुने गरी मन्त्री परिषदबाट यस्तो निर्णय भएको सरकारले जनाएको छ ।

जेठ १ गतेबाट दिइने बिदा तत्कालका लागि परीक्षणका रुपमा लागु हुनेछ ।

सातामा २ दिन बिदा दिइएसँगै अन्य ५ दिन कार्यालय समय बढाइएको छ । बिहान ९ः३० देखि साँझ ५ः३० सम्म कार्यालय समय लागु हुनेछ ।

You might also like
Comments
Loading...