लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एमको सचिवालय उदघाटन

काठमाडौं । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एमको सचिवालय काठमाडौंमा उदघाटन गरिएको छ ।

इलेक्ट डिष्ट्रिक्ट गभर्नर महेन्द्र पौडेलले शनिबार सचिवालयको उद्घाटन गरेका हुन् ।

फस्ट भाइस गभर्नर भीमलाल पौड्याल, सेकेन्ड भाइस गभर्नर चण्डीप्रसाद अर्याल, पास्ट काउन्सिल चियरपर्सन गिरिधारी शर्मा, क्याबिनेट सेक्रेटेरी रत्नराज पराजुलीलगायतको उपस्थितिमा सचिवालयको उद्घाटन गरिएको हो ।

You might also like
Comments
Loading...