मनास्लु वर्ल्ड कलेजले SEE बास्केटवल कप आयोजना गर्दै

 

काठमाडौं । मनास्लु वर्ड कलेजले एसइइ बास्केटवल कप २०७९ को आयोजना गर्ने भएको छ । कलेजले प्रगियोगितामा भाग लिन जेठ १६ गतेदेखि १९ गतेसम्मको समय तोकेको छ । उक्त समयभित्र आफूसँग भएका टोली दर्ता गरिसक्न कलेजले आग्रह गरेको छ ।

दर्ता शुल्क १ हजार रुपैयाँ तोकिएको छ । प्रतियोगितामा प्रथम हुनेलाई कलेजले १० हजार र दोस्रो हुनेलाई ५ हजार नगद पुरस्कार प्रदान गर्नेछ । साथै प्रथम र दोस्रो भएकालाई कलेजले छात्रवृति प्रदान गर्नेछ ।

थप जानकारीको लागि 9851176725,9813672235 नम्मरमा सम्पर्क गर्न सकिने छ ।

You might also like
Comments
Loading...