नाडाले दियो कर, भन्सार तथा भीसीटीएससम्बन्धी प्रशिक्षण

चितवन । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको कर, भन्सार तथा भीसीटीएससम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

भरतपुर–२ क्षेत्रपुरमा शनिबार सम्पन्न कार्यक्रम नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र चितवन अटोमोवाइल्स एशोसिएशन अफ नेपालको पहलमा गरिएको हो ।

नाडा अध्यक्ष ध्रुव थापा प्रमुख अतिथि रहेको कार्यक्रममा अटोमोवाइल क्षेत्रका व्यवसायीहरुको सहभागिता रहेको थियो ।

कायक्रममा राजश्व अनुसन्धान कार्यालयका निर्देशक, आन्तरिक राजश्व कार्यालय प्रमुख तथा भन्सार कार्यालयका अधिकृतले प्रशिक्षण दिएका थिए ।

You might also like
Comments
Loading...