मधेस प्रदेशमा सोमबार सार्वजनिक बिदा हुने

काठमाडौं ।  सोमबार मधेस प्रदेशमा सार्वजनिक विदा हुने भएको छ ।

मधेस प्रदेशमा सोमबार जनयुद्ध दिवस मनाउनका लागि सार्वजनिक बिदा हुने भएको हो ।

मधेश प्रदेशमामधेस प्रदेश सरकारले जनयुद्ध दिवस मनाउने भएपछि प्रदेश सरकारले सार्वजनि विदा दिने निर्णय गरेको हो । मधेस सरकारले राजपत्रमै जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने प्रकाशित गरेको छ।

 

You might also like
Comments
Loading...