भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं ।  मन्त्रिपरिषद् बैठकले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज  बसेको मन्त्रिपरिषद् बैठकले बसेकोफागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्‍याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको हो।

 

 

 

 

You might also like
Comments
Loading...