एकीकृत समाजवादी र गौरवशाली पार्टीबीच एकता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा गौरवशाली पार्टीबीच एकता भएको छ ।

मंगलबार राष्ट्रिय सभागृह काठमाडौंमा औपचारिक कार्यक्रम आयोजना गरी दुई पार्टीबीच एकता भएको हो ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुले नेकपा गौरवशालीका नेताहरुलाई पार्टीमा स्वागत गरेका छन् ।

 

You might also like
Comments
Loading...