आज र भोलि निर्वाचन आयोगले उजुरीमाथि छानबिन गर्ने

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि दर्ता भएका मनोनयनमाथि परेका उजुरी उपर निर्वाचन आयोगले छानबिन गर्ने भएको छ ।
आज र भोलि उजुरी उपर छानबिन गरेर निर्णय गर्ने निर्वाचन कार्यतालिका रहेको छ ।

हिजो उम्मेदवारीविरूद्ध उजुरी गर्ने समय आयोगले दिएको थियो ।स्थानीय तहका करिब ३५ हजार पदका लागि झण्डै दुई लाख मनोनयन परेको निर्वाचन आयोगले जनाएको छ।

You might also like
Comments
Loading...