आज हुने भनिएको पल शाहको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं । जबरजस्ती करणणीको अभियोगमा हिरासतमा रहेका अभिनेता पूर्णविक्रम शाह ‘पल’ मुद्दामा बिहीबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।

एक नाबालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा बिहीबार हुने भनिएको सुनुवाइ स्थगित भएको हो । आज सुनुवाई हुने भनेको मुद्दाको अर्को हप्ता बिहीबार यो मुद्दामा सुनुवाइ हुनेछ ।

You might also like
Comments
Loading...