जीसन भट्टको स्वरमा ‘राजकुमारी’ गीत सार्वजनिक (हेर्नुहोस् भिडियो)

काठमाडौं । गायक जीसन भट्टको स्वरमा राजकुमारी गीतको भिडियो सार्वजनिक भएको छ ।उक्त गीतको भिडियो डेकेन्द्र श्रेष्ठकाे युट्युब च्यानलमा सावर्जनिक गरिएको हो ।

डेकेन्द्र श्रेष्ठको शब्दसंगित रहेको उक्त गीतमा मुकुन्द भट्ट र लक्ष्मी कोइरालाको अभिनय रहेको छ । शिव सेन्चुरी (सुनार)को निर्देशन रहेको उक्त गित पोखराका विभिन्न ठाउमा छायाँकन गरिएको छ । उक्त म्यजिक भिडियोकाे क्यामेरा गणेश सापकोटा गरेका थिए ।

हेर्नुहोस् भिडियो :-

 

You might also like
Comments
Loading...