आइजिपी नियुक्तविरुद्ध एआईजी पोखरेलको रिट सर्वोच्चमा दर्ता, बुधवारलाई तोकियो पेशी

काठमाडौं । सर्वोच्च अदालतमा धिरज प्रताप सिंहलाई आइजिपी नियुक्त गर्ने सरकारको निर्णय बदरको मागसहित एआईजी विश्वराज पोखरेले दायर गरेको रिट दर्ता भएको छ ।

पोखरेलका वारेसले ल्याएको रिट केही बेर अघि दर्ता भएको छ । साथै उक्त रिटको पेशी बुधबारलाई तोकिएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।

You might also like
Comments
Loading...