लामो समयसम्म यौन सम्पर्क नगर्दा शरीरमा कस्ता समस्या आउँछन् ! थाहापाउनुहोस्

यौन मानव शरीरको लागि अति आवश्यक चिज हो तर यौन भन्नेवित्तिकै हामी त्यसबारे बोल्न हिच्किचाउँछौ । यौन मानवका लागि मात्र नभइ सम्पूर्ण सजिव प्राणीको पनि अतिआवश्य कुरा हो ।

यति हुँदा हुँदै पनि हाम्रो समाजमा यौन जीवनकोबारेमा अझै पनि खुलेर बोल्न सक्ने अवस्था रहेको छैन् । जसरी पानी प्राणीको जिवनमा आवश्यक पर्छ तयस्तै यौनजीवन पनि अति आवश्व पर्छ । तर हाम्रो पूर्वी सस्कृतिमा यौनलाई अझै ठूलो अपराध जस्तो मान्य गरिन्छ ।

यद्पी लुकायर यौन क्रियाकलाप गर्ने प्रवृति भने पूवी समाजमा पनि व्यापक बन्दै गएको छ ।यौनलाई पाश्चात्य संस्कृतिमा खासै ठूलो कुरा लिइदैन् ।

यौन भनेको सामान्य हो र यसलाई जतिबेला खान मनलाग्यो खान सकिन्छ भन्ने धारणाको विकास भएकोले गर्दा पनि त्यहा यौनजीवनको बोरमा राम्रो ज्ञान र शिक्षा दिइने गर्छ जसले गर्दा यौन जिवनबारे धेरै समस्या सृजना भएको हुदैन ।

पश्चिमी संस्कारमा यौनलाई खुला गरियको हुन्छ । जसले गर्दा उनीहरुले ओप्नरुपमा कुरा गर्न हिच्किचाउदैन ।हामीले यो संसारमा साना कमिला देखि बोटविरुवासम्म पनि भाले पोथी प्रजाति भएको थाहापाउँछौ ।

जनावरमा त जुनसुकै प्राणी भएपनि यौन जिवन भएकै हुन्छ ।मानव जाति जनावर मध्येको एक सभ्य र चेतनशिल प्राणी हो । अरु जनावरले आफ्नो यौन जिवन लकाएर गर्न सक्दैनन भने मानव जाति चेतनशिल भएर आफ्नो यौन जीवनलाई नियन्त्रण तथा गौप्य तरिकाले पूर्ती गरीरहेका हुन्छन् ।

साथै कति रोगलाग्न बाट पनि यौन जीवनले सुरक्षा दिने काम गर्छ । तर पनि हाम्रो समाजमा यौनलाई प्राय मानिसहरुले हेर्ने दृष्टिकोण फरक हुने गर्छ ।

त्यहाँ जे पनि खुला तरिकाले यौन सम्वन्धी कुरा गरीरहेका हुन्छन् । पश्चिमीले यौन सम्पर्कलाई पानीको संज्ञा पनि दिने गर्छन् तर नेपाल र भारतमा एकदमै नराम्रो सोच्ने गर्छन् । आज हामी तपाईलाई धेरै समय यौन सम्पर्क नगर्दा शरीरमा यस्तो परिवर्तन आउछ भन्ने बारे जानकारी दिन गइरहेका छौ ।

हामी सबैका लागि एउटा यस्तो समय आउन सक्छ, जतिबेला हामी यौन सम्पर्क ९सेक्स० गर्न सक्दैनौं ।यो विषय विवाहित र अविवाहित सबैका लागि लागू हुन्छ । विवाहित व्यक्ति पनि सधैं शारिरीक सम्पर्क गर्न सक्षम हुनसक्छन् भन्ने हुँदैन ।

तर, तपाईंले कहिल्यै ख्याल गर्नुभएको छ कि लामो समयसम्म यौन सम्पर्क नराख्दा शरीरमा कस्तो परिवर्तन हुन्छ भनेर रुयदि तपाईंले लामो समयसम्म यौन सम्पर्क राख्नुभएको छैन भने तपाईंको शरीरमा धेरैखाले परिवर्तन आउन सक्छन् ।

तर, तपाईंलाई यो थाहा नहुन सक्छ कि यस्तो परिवर्तन लामो समय यौन सम्पर्क नगर्दा भएको हो भनेर ।यो आलेखमा लामो समय यौन सम्पर्क नगर्दा मानिसमा हुने शारिरीक तथा मानसिक परिवर्तनबारे उल्लेख गरिएको छ ।

 यौन सम्र्पकबाट मानव स्वाश्यमा फाइदाँ गर्छ ।

सम्बन्धमा तितोपना

कुनै समय तपाईं आफ्नो पार्टन या जीवनसाथीसँग खुलेर बोल्न सकिरहनुभएको हुँदैन । कुनै कुरा भन्न चाहनुहुन्छ, तर भन्न सकिरहनुभएको हुँदैन । अर्थात् तपाईंहरु दुईजना बीच राम्रो सम्बन्ध छैन ।

यसको एक प्रमुख कारण लामो समय यौन सम्पर्क नहुनु पनि हो । खासगरेर पति–पत्नीबीच यस्तो समस्या बढी देखिन्छ । लामो समय यौन सम्पर्क नहुँदा पति-पत्नीको सम्बन्धमा नै असर पर्न सक्छ ।

थकान महसूस

तपाईंलाई धेरै थकाइ लाग्छ भने यसको एक कारण लामो समयसम्म यौन सम्पर्क नगर्नु पनि एक हुन सक्छ । अर्थात् नियमित यौन सम्पर्क गर्ने व्यक्तिले लामो समयसम्म यौन सम्पर्क गरेनन् भने यस्ता व्यक्तिमा मानसिक दवाव र थकान महसूस हुने संभावना बढेर जान्छ ।

निद्रा नलाग्ने समस्या

लामो समयसम्म यौन सम्पर्क नगरेका व्यक्तिमा देखिने प्रमुख समस्यामध्ये एक हो, निद्रा नलाग्नु । यदि तपाईंले लामो समयसम्म यौन सम्पर्क गर्नुभएको छैन भने तपाईंलाई राति निद्रा नलाग्ने समस्या देखिन सक्छ ।

 कामेच्छामा परिवर्तन

लामो समयसम्म यौन सम्पर्क नगर्दा तपाईंमा हुने अर्को परिवर्तन हो, कामेच्छासँग सम्बन्धित । लामो समयसँग यौन सम्पर्क नगरेका व्यक्तिमध्ये कसैमा धेरै कामेच्छा (यौन चाहना) जागृत हुन्छ भने कुनै व्यक्तिमा धेरै कम हुन्छ अर्थात् घटेर जान्छ ।

रोग प्रतिरोधात्मक क्षमतामा कमि

तपाईंलाई थाहा नहुन सक्छ कि, तपाईंको सामान्य रुघा(खोकी कहिलेकाहीँ यौन सम्पर्क गर्दा नै ठीक हुन सक्छ । यौन सम्पर्कले तपाईंलाई शारिरीकसँगै मानसिक रुपमा पनि सक्रिय बनाउँछ, यस्तो अवस्थामा तपाईंमा इम्युनिटी पावर (प्रतिरोधात्मक क्षमता) बढेर जान्छ ।

जसका कारण सामान्य खोले बिमारीबाट सेक्स गर्दा पनि छुट्करा पाइन्छ ।तर, तपाईंले लामो समयसम्म सेक्स गर्नुभएको छैन भने तपाईंलाई सामान्य बिमारी ९जस्तै रुघा(खोकी०बाट मुक्ति पाउन पनि औषधि लिनुपर्ने अवस्था आउन सक्छ ।

गोप्य अङ्गमा संक्रमण

तपाईंलाई सुन्दा अचम्म लाग्न सक्छ कि, लामो समय यौन सम्पर्क नगर्दा तपाईंको गोप्य अंग ९यौनाङ्ग०मा संक्रमण हुन्छ भनेर, तर एक रिसर्चले यसलाई प्रमाणित गरेको छ ।

लामो समयसम्म यौन सम्पर्क नगर्नु भनको यौनाङ्गको सक्रियता कम हुनु हो । सक्रिय हुन नपाएपछि यौनाङ्ग कमजोर हुन्छ ।

एक रिसर्चका अनुसार लामो समयसम्म यौन सम्पर्क नगर्ने महिलाको यौनाङ्गको छाला कमजोर र पातलो हुन जान्छ । जसले गर्दा यौनाङ्गमा संक्रमण हुने खतरा पनि बढी हुन्छ ।

 

 

You might also like
Comments
Loading...