सिद्धार्थ बैंकका ग्राहकलाई रिद्धि सिद्धि डाइग्नोष्टिकमा छुट

काठमाडौं ।सिद्धार्थ बैंकका ग्राहकले डिजिटल पे गर्दा रिद्धि सिद्धि डाइग्नोष्टिक एण्ड रिर्सच सेन्टरमा छुट पाउने भएका छन् ।

बैंकका ग्राहकले डिजिटल माध्यमबाट  भुक्तानी गर्दा रिद्धि सिद्धि डाइग्नोष्टिक एण्ड रिसर्च सेन्टरमा स्वास्थ्य परीक्षणमा १० प्रतिशत छुट पाउने छन् ।

सिद्धार्थ बैंक र रिद्धि सिद्धि डाइग्नोष्टिक एण्ड रिर्सच  सेन्टरबीच छुट सम्झौता भएको हो ।बैंकका ग्राहकले रक्त परीक्षण , ल्याव टेष्टमा १० प्रतिशत छुट पाउनेछन् ।

You might also like
Comments
Loading...