उपमेयरमा एमालेकी सुनिता डंगोलकाे जित पक्का

काठमाडौं / काठमाडौं महानगरपालिकाको उपमेयर उम्मेदवार एमालेकी सुनिता डंगोलले जीत सुनिश्चित गरेकी छन्।    सुनिता  फराकिलो मतान्तरले अगाडि छिन्। सुनिताले ६० हजारभन्दा बढी मत ल्याइसकेकी छन्।

सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठ फराकिलो मतान्तरले पछाडि परेका हुन्।

You might also like
Comments
Loading...