तारा एयरको विमान अझै सम्पर्कविहीन

कास्कीको पोखराबाट मुस्ताङको लेतेमा जोमसोम उडेको तारा एयरको (एनएईटी ट्विनअटर) अझै सम्पर्क बिहीन भएको छ ।

पोखराबाट आइतबार बिहान उडेको तारा एयरको  (एनएइटी ट्विनअटर ) जहाज सम्पर्कविहीन भएको  हो ।

‘१० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा ल्यान्ड हुनुपर्ने थियो। मुस्ताङ जिल्लाभित्र छिरेपछि सम्पर्कविहीन भएको (एनएईटी ट्विनअटर) विमान मुस्ताङको लेटोबाट सम्पर्कविहीन भएको  हो ।

उक्त १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ ।

You might also like
Comments
Loading...