मकवानपुरको वडा नम्बर राक्सिराङ गाउँपालिका १ मा नेकपा एमालेकाे प्यानल नै विजयी

हेटौंडा । मकवानपुरको वडा नम्बर राक्सिराङ गाउँपालिका १ मा नेकपा एमालेकाे प्यानल नै विजयी भएको छ । वडा अध्यक्षका उम्मेदवार बाबीराम मुक्तानसहित एमालेको प्यानल नै विजयी भएको हाे ।

१ नम्बर वडामा मोक्तानले ४६३ मत प्राप्त गर्दा उनका निकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सिंग राम बुलुनले ३७७ मत प्राप्त गरेका छन् । त्यसैगरी, वडा सदस्यहरूमा एमालेका पुर्ण बहादुर मोक्तान, भीम बहादुर मुक्तान, महिला सदस्यमा आस माया थिङ, दलित महिला सदस्यमा सुमीत्रा विश्वकर्मा विजयी भएका हुन् ।

You might also like
Comments
Loading...