महिला सदस्यमा सामाजिक अभियान्ता खड्काको उम्मेदवारी

ललितपुर । ललितपुर महानगरपालिकाको वडा १३ को महिला सदस्यमा सामाजिक अभियान्ता सुरुची खड्काले उम्मेदवारी दिएकी छन् । उनले राप्रपाबाट आफ्नो उम्मेदवारी दिएकी हुन् ।

खड्काले आइतबार पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुको उपस्थितिमा मनोनयन दर्ता गरिन् ।

ललितपुरको कुसुन्ती निवासी खड्का युवा तथा स्थानीयहरुमाझ लोकप्रिय छन् ।

You might also like
Comments
Loading...