शुक्रबार, पुस १२, २०८१
English
Follow us:

गोर्खाज फाइनान्समा फिक्स डिपोजिट गर्दा १२.७१ प्रतिशतसम्म ब्याजदर पाइने

गोर्खाज फाइनान्समा फिक्स डिपोजिट गर्दा १२.७१ प्रतिशतसम्म ब्याजदर पाइने

  • खबर सेवा

  • आइतवार, फाल्गुन १, २०७८

  • 5
    SHARES
गोर्खाज फाइनान्समा फिक्स डिपोजिट गर्दा १२.७१ प्रतिशतसम्म ब्याजदर पाइने

काठमाडौं । गोर्खाज फाइनान्समा फिक्स डिपोजिट गर्दा अधिकतम १२ दशमलव ७१ प्रतिशतसम्म ब्याज भुक्तानी गरिने भएको छ ।

बचतकर्तालाई अधिकतम ब्याजदर प्रदान गर्ने गरी फिक्स डिपोजिटमा ब्याजदर बृद्धि गरिएको फाइनान्सले जनाएको छ ।

फाइनान्सका २६ वटै शाखा कार्यालय र एउटा एक्स्टेन्सर काउन्टरबाट ग्राहकले रकम बचत गर्न सक्नेछन् ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology