समाचार

नगर विकास कोष ३४ औं वर्षमा प्रवेश

काठमाडौं । नगरहरुमा आधारभूत सामाजिक सेवा र आयमुलक आयोजना संचालन गर्दै आएको नगर विकास कोष आजबाट ३४ औं वर्षमा प्रवेश गरेको छ ।

कोषको ३४ औं वार्षिकोत्सबको अवसरमा शहरी विकास मन्त्री रामकुमारी झाक्रीको प्रमुख आतिथ्यमा कोषको ऋण तथा अनुदान सहयोगमा सञ्चालित नगरपालिका र खानेपानी तथा सरसफाई उपभोक्त संस्थाहरु मध्य उत्कृष्टलाई सेवाग्राहीलाई सम्मान गर्न लागिएको कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाले जानकारी दिए ।

सन्तुलीत शहरी पुर्वाधार विकास , वातावरणमैत्री पुर्वाधार र व्यवस्थित शहर निर्माणतर्फ कोषको उदेश्य अनुरुप व्यावसायिक योजना तथा कार्यक्रमहरुलाई थप प्रभावकारी रुपमा अधि बनाउन प्रतिवदद्ध रहेको कोषले जनाएको छ ।

सम्बन्धित समाचार

दाउन्नेमा  दुर्घटना, तीन जनाको मृत्यु

दाउन्नेमा दुर्घटना, तीन जनाको मृत्यु

नवलपरासी । नवलपरासीको दाउन्नेमा भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जनाको सनाखत भएको जिल्ला...

घाँटीमा मासुको चोक्टा अड्किँदा मृत्यु

घाँटीमा मासुको चोक्टा अड्किँदा मृत्यु

डोटी। खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको आदर्श गाउँपालिका-७ दहकालीकाका ५० वर्षीय...

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

दाङ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाअनुसार गएराति भएको दुर्घटनामा मोटरसाइकलमा...

काठमाडौंसहित विभिन्न स्थानमा वर्षा

काठमाडौंसहित विभिन्न स्थानमा वर्षा

काठमाडौँ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका...