अर्थ

बतास व्रदर्शमा सुजुकी गाडी खरिद गर्दा विशेष छुट

पोखरा । सुजुकी गाडीका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता बतास व्रदर्श प्रा.लि.ले भ्यालेनटाइनको अवसरमा विशेष छुट अफर ल्याएको छ । प्रालिले एक महिनासम्म जारी रहने गरी अफर ल्याएको सिओओ राजेश रानाभाटले जानकारी दिए ।

अफर अवधिभर सुजुकी गाडी खरिदमा ग्राहकले २ लाख ५० हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्ने प्रवन्धक नवराज अधिकारीले जानकारी दिए । त्यस्तै, एक वर्षको इन्स्योरेन्स शुल्क सडक करमा पनि छुट प्रदान गरिने उनले बताए ।

‘ग्राहकको सेवा सुविधालाई ध्यानमा राख्दै अफर ल्याएका हौं,’ उनले भने, ‘अफर अवधिभर सुजुकी गाडी खरिद गरेर विशेष लाभ लिन सक्नुहुनेछ ।’

पोखरा क्षेत्रमा सुजुकी गाडी निकै लोकप्रिय रहेको सिओओ रानाभाटले बताए ।

सम्बन्धित समाचार

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...