नेपाली काङ्ग्रेस बीपीकाे शुभकामना आदानप्रदान कार्यक्रम

नयाँ वर्ष २०७९को शुभकामना आदानप्नदान कार्यक्रम गर्ने क्रममा नेपाली काङ्ग्रेस बीपीले थाहा नगरपालीका पालुङमा एक कार्यक्रम गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी,पार्टिका उपसभापती तथा तार्केस्वर नगरपालिकाका मेयर का प्रत्यासी बिष्णु प्रसाद ढकालले पार्टिलाइ यो स्थानीय चुनावमा देशको प्रमुख पार्टि बनाउन सबै नागरिकको साथ र सहयोगको अपेक्षा रहेको बतताएका छन् ।
कार्यक्रमा वोल्दै पार्टी केन्द्रीय सदस्य श्याम गुरुङ,सहमहामन्त्री जेएन घिमिरे महामन्त्री देवेन्द्र पौडेल ले अब को विकल्प भनेको नै नेपाली काङ्ग्रेस बीपी हो भनी प्रष्ट पारेका थिए । साथै उनिहरूले देशको बिग्रेको अवस्था,आर्थिक स्थिती,पार्टिको सिद्धांत ,विचार र आगामी रणनीति बारेमा पनि प्रष्ट पारेका थिए ।
उक्त कार्यक्रममा ६० भन्दा बढी युवा,युवतिहरु पार्टी प्रवेश गरेका थिए।नव प्रवेशिलाइ केन्द्रीय नेता द्वारा स्वागत गरिएको थियो।शनिवार आयोजित उक्त कार्यक्रममा मकवानपुर जिल्ला समितिका सभापती वीर बहादुर बम्जनको सभापतित्वमा सम्पन्न भएको थियो भने केन्द्रीय सदस्य तथा बाग्लुङ जिल्ला सभापति धना आचार्यले सञ्चालन गरेकी थिइन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
इन्द्रायणीमा भेटिएको शङ्कास्पद बस्तु डिस्पोज
काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित चाबहिल साँखु सडकमा भेटिएको शङ्कास्पद बस्तु सुरक्षाकर्मीहरूले डिस्पोज गरेका छन् । इन्द्रायणीमा भेटिएको...
देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै
काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...
ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने
काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट केन्द्रबाट मतदान गर्नुुहुने छ। उहाँले भोलि (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनमा...
सकियो राष्ट्रिय सुरक्षा बैठक, के के भयो निर्णय?
काठमाडौँ। राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढङ्गबाट सम्पन्न गर्न कुनै किसिमको अभाव हुन नदिने...




