लोकप्रिय गायिका ऋतुलाई सम्मान
काठमाडौं । लोकप्रिय गायिका ऋतु कँडेल सम्मानित भएकी छन् । सामाजिक संस्था चन्द्रलोक प्रतिष्ठानले शनिबार राजधानीमा आयोजित एक कार्यक्रमबीच सम्मानित भएकी हुन् । गायन क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै कँडेललाई संस्थाले सम्मान गरेको हो ।
मन्त्रीपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी, पूर्व मन्त्री शंकरप्रसाद कोइराला लगायतले गायिका कँडेलललाई सम्मान गरेका हुन् । गायन तथा सामाजिक क्षेत्रमा काम गर्न सम्मानले आफूलाई थप प्रेरणा मिलेको कँडेलले बताइन् ।

कँडेल बिगत १४ वर्षदेखि गायन क्षेत्रमा निरन्तर सक्रिय छन् । ललित कला क्याम्पस केन्द्रीय विभाग टियुबाट संगीतमा स्नातकोत्तर गरेकी कँडेल पछिल्लो पुस्ताका कलाकारहरुमा लोकप्रिय मानिन्छन् । स्टेज कार्यक्रममा उनी बढी व्यस्त हुँदै आइरहेकी छन् ।
ताजा अपडेट
-
१.
अब संसदीय दलको नेता बने बालेन, भोलि प्रधानमन्त्री
-
२.
कार्की आयोग प्रतिवेदन- ६३ जनाको शव मध्ये ४८ जनाको गोली लागि मृत्यु पुष्टि
-
३.
ओलीको टिप्पणी : निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय
-
४.
जनताको हित हुने कार्यमा सरकारलाई समर्थन गर्छौँ : सुहाङ नेम्वाङ
-
५.
ट्रम्पले भने- इरानसँगको द्वन्द्व लम्बिँदैन, चारदेखि छ हप्ताभित्र अन्त्य हुन्छ
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
-
४.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
सम्बन्धित समाचार
नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक
काठमाडौँ। नेपाली चलचित्र पहाडको गीतको भिडियो सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ‘मोहनी लगाउने’ बोलको गीत...
सलमान खानका बुवा डिस्चार्ज
बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।...
यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार
काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...
बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´
काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...




