समाचार

महिला सदस्यमा सामाजिक अभियान्ता खड्काको उम्मेदवारी

ललितपुर । ललितपुर महानगरपालिकाको वडा १३ को महिला सदस्यमा सामाजिक अभियान्ता सुरुची खड्काले उम्मेदवारी दिएकी छन् । उनले राप्रपाबाट आफ्नो उम्मेदवारी दिएकी हुन् ।

खड्काले आइतबार पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुको उपस्थितिमा मनोनयन दर्ता गरिन् ।

ललितपुरको कुसुन्ती निवासी खड्का युवा तथा स्थानीयहरुमाझ लोकप्रिय छन् ।

सम्बन्धित समाचार

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : ओली

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभावमा कमी नहुने...

नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

महेन्द्रनगर। एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई जनालाई पक्राउ गरेको छ। भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनभित्र...

ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ

ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका...

आजदेखि मौसमी गतिविधि बढ्ने

आजदेखि मौसमी गतिविधि बढ्ने

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले आजदेखि मौसमी गतिविधि बढ्ने जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको...