समाचार

व्यासमा सुरु भयो एमाले–जोशी समूहको घरदैलो

 

तनहुँ।व्यास नगरपालिकामा नेकपा एमालेको घरदैलो अभियान सुरु भएको छ । आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता भएपछि एमाले–जोशी समूहले बुधबारदेखि घरदैलो अभियान सुरु गरेको हो ।

एमाले–जोशी समूहबाट मेयरका उम्मेदवार दीपकराज जोशी, उपमेयरका उम्मेदवार बसुन्धरा घर्ती लगायत वडाका उम्मेदवारले व्यास–३ देउरालीनगरबाट घरदैलो सुरु गरेका हुन् । उम्मेदवारहरुले मतदाता भेटघाट गर्दै आफूहरुलाई मत दिन आग्रह गरेका छन् ।

मेयर उम्मेदवार जोशी एमालेको समर्थनमा स्वतन्त्र चुनाव चिन्ह लिएर चुनावमा होमिएका छन् । उपमेयर उम्मेदवार घर्ती भने एमालेको चुनाव चिन्हमा मैदानमा छिन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले १७ गते मात्र स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्नेछ ।

सम्बन्धित समाचार

कम्बोडियामा अलपत्र १६ नेपाली नेपाल फर्काइए

कम्बोडियामा अलपत्र १६ नेपाली नेपाल फर्काइए

काठमाडौँ। कम्बोडियामा अलपत्र परेका १६ जना नेपाली आज स्वदेश फर्काइएका छन्। अनलाइन स्क्यामिङ र क्यासिनो अनलाइन ठगी लगायतका काममा...

खाडीमा द्वन्द्वको असर : उद्धार र सहायताका लागि ६६ हजार नेपालीले गराए नाम दर्ता

खाडीमा द्वन्द्वको असर : उद्धार र सहायताका लागि ६६ हजार नेपालीले गराए नाम दर्ता

काठमाडौँ। पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयल अन्तर्गतको कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा ल्याइएको अनलाइन दर्ता प्रणालीमा आजसम्म ६५ हजार ८८६...

ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ

ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ। ग्रीसमा रोजगगारीका लागि पठाइदिने आश्वासन दिँदै २५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। मोग्रीस...

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : ओली

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभावमा कमी नहुने...