सरकारले अब शनिबार र आइतबार सार्वजनिक बिदा दिने

काठमाडौं । सरकारले अब शनिबार र आइतबार सार्वजनिक बिदा दिने भएको छ ।
जेठ १ गतेबाट लागु हुने गरी मन्त्री परिषदबाट यस्तो निर्णय भएको सरकारले जनाएको छ ।
जेठ १ गतेबाट दिइने बिदा तत्कालका लागि परीक्षणका रुपमा लागु हुनेछ ।
सातामा २ दिन बिदा दिइएसँगै अन्य ५ दिन कार्यालय समय बढाइएको छ । बिहान ९ः३० देखि साँझ ५ः३० सम्म कार्यालय समय लागु हुनेछ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
दुई सय पाँच गोही नदीमा छाडियो
चितवन। चितवन राष्टिय निकुञ्जमा हुर्काइएका घडियाल गोहीमध्ये २५० गोहीलाई राप्ती नदीमा छाडिएको छ । चालु आर्थिक वर्षमा राप्ती नदीका...
कम्बोडियाबाट २० नेपालीको उद्धार
काठमाडौँ। कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र बिना भिसा बसिरहेका २० नेपालीलाई उद्धार गरी स्वेदश फर्काइएको छ...
श्रीमतीमाथि गोली प्रहारपछि आत्महत्याको प्रयास
सुदूरपश्चिम। कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले आफ्नी श्रीमती २७ वर्षीया सञ्जिता मगरको गोली हानी हत्या...
चैते दसैँको आज घटस्थापना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका...




