बुधबार, माघ २३, २०८१
English
Follow us:

सुनको मूल्य एकैदिन तोलामा एक हजारले घट्यो

सुनको मूल्य एकैदिन तोलामा एक हजारले घट्यो

  • खबर सेवा

  • मङ्लबार, बैशाख २०, २०७९

  • 7
    SHARES

काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको भाउ लगातार ओरालो लागि रहेको छ ।आज सुनको मूल्य तोलामा एक हजारले घटेको छ ।

छापावाला सुनको मूल्य तोलामा एक हजारले घटेर आज बजारमा तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सोमबार तोलामा ८ सयले घटी ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै आज तेजावी सुन प्रतितोलामा ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य भने मंगलबार स्थिर रहेर १ हजार २ सय ९० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology