राष्ट्रिय आवश्यकता अनुसार गठबन्धन बनेको हो : प्रधानमन्त्री देउवा
मोरङ । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय ठगबन्धन राष्ट्रिय आवश्यकता अनुसार बनेको बताएका छन् ।
काँग्रेस मोरङद्वारा आयोजित चुनावी आमसभालाई आज सम्बोधन गर्दै उनले गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउनुपर्ने बताए ।
राष्ट्रिय आवश्यकता अनुसार बनेको गठबन्धनलाई काँग्रेसले कुनै पनि हालतमा धोका नदिने उनले बताए ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि भाडा समायोजन गर्न माग
-
२.
गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्य पदमा सिफारिस
-
३.
जेन–जी आन्दालनले धनी र गरिवबीचको आम्दानीको वितरणमा ठूलो खाडल
-
४.
सरकारले गणतन्त्र, संविधान र संघीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्छ : रामवरण यादव
-
५.
खोटाङमा हेलिकप्टर दुर्घटना
सम्बन्धित समाचार
प्रधानमन्त्रीको शपथ चैत १३ मा
काठमाडौँ। प्रधानमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको शपथको मिति तय भएको छ । रास्वपाका सभापति रवि लामिछाने,...
राजेश हमालको नाममा भ्रष्टाचार गर्ने ४ विरुद्ध मुद्दा
काठमाडौं । अभिनेता राजेश हमालको नाममा भ्रष्टाचार गरेको आरोपमा ४ जनाविरुद्ध मुद्दा दायर भएको छ । अछामको ढकारी गाउँपालिकाले...
दुई सय पाँच गोही नदीमा छाडियो
चितवन। चितवन राष्टिय निकुञ्जमा हुर्काइएका घडियाल गोहीमध्ये २५० गोहीलाई राप्ती नदीमा छाडिएको छ । चालु आर्थिक वर्षमा राप्ती नदीका...
कम्बोडियाबाट २० नेपालीको उद्धार
काठमाडौँ। कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र बिना भिसा बसिरहेका २० नेपालीलाई उद्धार गरी स्वेदश फर्काइएको छ...




