हाडजोर्नी दुखाइ, चोटपटक तथा यौनवर्धकको अचुक औषधि चिप्लेकिरा !
काठमाडौं । सामान्यतया चिप्लेकिरा बर्षाको समयमा पाइने गर्छ । चिप्लेकीरा धेरै जसो बर्षाको समयमा चिसो र लेक जस्तो ठाँमा बढी पाइने गर्छ ।
हामी धेरैले देखेका छौं होला चिप्पले किरालाई । धेरै जनाले त चिप्लेकिरा भन्ने वित्किै नाक खृम्चाउने पनि गर्छन् कति मानिसले त छुन पनि घिनाउने गर्छन् तर यसको गुण धेरै रहेको छ ।
यद्पी हामीले चिप्लेकिरालाई कोही कोहीले खाएको पनि देखेका छौं यस्तो देख्दा हामीलाई कस्तो कस्तो फिल्ल हुन्छ । तर हाज तपाइलाई चिप्ले किरा खाँदा हुने फाइदाबारे जानकारी दिन गइरहेका छौ ।
चिप्लेकिरा खाँदा हाडजोर्नी दुखेको चोटपटक लागेको ठीक हुन्छन् । यसका साथै शरीरमा निकै ताकत बढ्छ । त्यसैले पहिलेदेखि औषधीको रुपमा चिप्लेकिरा खाने चलन रहन्दै आएको छ ।

त्यस्तै चिप्लेकिरा भियग्रा यौन वर्धक औषधीको रुपमा विश्व प्रसिद्ध छ नेपालको हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा भियग्रा भन्दा निकै प्रभावकारी भएको कुरा प्रमाणित भैसकेको छ ।
अरु समयमा भन्दा चिप्लेकिरा खाएको समयमा निकै यौन शक्ति निकै बढेको अनुभव पाइएको छ ।चिप्लेकिरा यार्सागुम्बा भन्दा पाउन सजिलो हुनुका साथै अझ प्रभावकारी भएको कुरा ती खाने व्यक्तिहरुले हरुले अनुभव व्यक्त गर्ने गर्छन् ।
त्यस्तैमानिसहरुले मात्र होइन गोरुले खेत जोत्न सकेन भने पनि ताकतको लागि ताकतिलो खुराकका रुपमा चिप्लेकिरा खुवाउने चलन छ ।
यही गुणले गर्दाले पनि आजकलका युवाहरु अझ बढी चिप्लेकिरा खाँन आकर्षित भएका छन् ।चिप्लेकिरा त्यतिकै खान घीन लाग्न सक्छ । तर यसलाई पानीमा राखेर केही समय चलाएमा केही भाग बाहेक यो पानीमा घुल्छ ।
अनी उक्त पानीलाई पिए हुन्छ । खैरो वा सुनौलो भन्दा कालो चिप्लेकिरा अति नै प्रभावकारी एवं शक्तिवर्धक हुन्छन् । त्यसैले एक पटकमा आधी वा एक चौथाइ मात्र खानु उपयुक्त हुन्छन् ।एजेन्सीको सहयोगमा
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
कञ्चनपुरमा छोराबाट आमाको हत्या
कञ्चनपुर। दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया आमा बिन्द्रा श्रेष्ठको हत्या गरेका छन् । कञ्चनपुर जिल्ला...
लागुऔषधसहित सातजना पक्राउ
झापा। लागुऔषध खैरो हिरोइनसहित सात जना पक्राउ परेका छन् । भद्रपुर नगरपालिकाका दुई स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो ।...
उपराष्ट्रपति यादवद्वारा पूर्वप्रधानमन्त्री ओलीलाई समवेदना प्रकट
काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले पितृशोकमा रहनुभएका पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीप्रति समवेदना प्रकट गर्नुभएको...
२४ घण्टामा भएको विपद्बाट तीन जनाको मृत्यु
काठमाडौँ। मौसम बदलीसँगै पछिल्लो २४ घण्टामा भएको विपद्जन्य घटना का कारण तीन जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम...




