अन्तर्राष्ट्रिय

रुसद्वारा मध्य, दक्षिणी क्षेत्रहरूमा उडान प्रतिबन्धहरू विस्तार

काठमाडौं । रुसको दक्षिणी र मध्य भागहरू युक्रेनको छिमेकी देशका ११ वटा विमानस्थलमा उडानको अस्थायी प्रतिबन्ध मे १९ गतेसम्म लम्ब्याइएको रुसको हवाई यातायातका लागि संघीय एजेन्सी (रोसाभिएट्सिया) ले बिहीबार जनाएको छ।

‘एघार रूसी एयरपोर्टहरूमा अस्थायी उडान प्रतिबन्धको व्यवस्थालाई १९ मे २०२२, मस्को समय {००:४५ जिएमटीे} बिहान ३:४५ बजेसम्म विस्तार गरिएको विज्ञप्तिमा जनाइएको छ।

प्रतिबन्ध अनापा, बेलगोरोड, ब्रयान्क्स्क, भोरोनेच, गेलेन्द्चिक, क्रास्नोडार, कुर्स्क, लिपेट्स्क लगायातका शहरहरूका एयरपोर्टहरूमा लागू हुनेछ।

रूसी एयरलाइन्सहरूलाई सोची, भोल्गोग्राड, मिनरल्नी भोडी, स्टाभरोपोल र मस्कोको एयरपोर्टहरू प्रयोग गरेर वैकल्पिक मार्गहरूमा यात्रुहरूको यातायात व्यवस्थित गर्न सिफारिस गरिएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ।

युक्रेनमा रुसको सैन्य कारबाही शुरु भएपछि रोसाभियात्सियाले फेब्रुअरी २४ मा प्रतिबन्धहरू लागू गरेको थियो।

सम्बन्धित समाचार

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...