स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह बालेनकाे अग्रता कायम नै

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह बालेनले अग्रता कायम नै राखेका छन् ।
यो समचार बनाउँदा सम्मको मत परिणाम अनुसार बालेनले १० हजार ३५९ मत पाएका छन् ।
उनले नेकपा एमालेका उम्मेदवार केशव स्थापित भन्दा ४ हजार ८४५ मत अन्तरले अगाडी रहेका छन् ।
केशव स्थापितले ५ हजार ५१४ र सिर्जना सिंहले ४ हजार ७९२ मत पाएकी छन् ।
उपमेयर पदमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले ९ हजार ४१९ मतसहित अग्रता कायम गरेका छन् ।
ताजा अपडेट
-
१.
पश्चिम एसिया तनाव : स्थगित भयो नेपालमा हुने लिग २ को एकदिवसीय शृंखला
-
२.
फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल
-
३.
अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित
-
४.
मिथिला नगरीमा हर्षोल्लासका साथ होली मनाइँदै
-
५.
निर्वाचन आयुक्तहरूको एकै स्वर– ‘अल्छी नमानी मतदान केन्द्र जाऔं’
ट्रेन्डिङ
सम्बन्धित समाचार
मतदानको दिन वर्षा र हिमपातको सम्भावना छैनः मौसम विभाग
काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले मतदानको दिन देशभरको मौसम सफा रहने बताएको छ । न्युज एजेन्सी नेपालसँग कुरा...
चपलीमा शंकास्पद अवस्थामा भेटियो प्रेसर कुकर
काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शंकास्पद अवस्थामा भेटिएको प्रेसर कुकर नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ। चपलीबाट...
सर्लाहीमा खटिएका मतदान अधिकृतको मृत्यु
काठमाडौं। प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका एक मतदान अधिकृतको मृत्यु भएको छ । सर्लाहीको पर्सा...
जेनजी आन्दोलनमा सिंहदरबार जलाउनेविरुद्ध मुद्दा दायर
काठमाडौं। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय...




