बार्सिलोनाका खेलाडी औबामियाङले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास
काठमाडौं । बार्सिलोनाका फुटबल खेलाडी एमरिक औबामियाङले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् ।
औबामियाङले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको गाबोन फुटबल एसोसियसनले जनाएको छ ।गाबोनका फरवार्ड उनले सन्यासबारे पत्र पठाएलो गाबोन एफएले जनाएको छ ।
३२ वर्षीय फरवार्ड गाबोनका लागि सर्वाधिक गोलकर्ता हुन् । गाबोनका लागि उनले ७२ खेल ३० गोल गरेका छन् । आर्सनलका पूर्व स्ट्राइकर औबामियाङ गत सिजन फ्री ट्रान्सफरमा बार्सिलोना आएका हुन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




