अर्थ

इन्टरनेटबाट सिप सिकेर सिमेन्टबाट बनेका मूर्ति देखाउँदै स्थानीय

काठमाडौं । इन्टरनेट केवल मनोरञ्जनको मात्र साधन नभई आम्दानीको स्रोत बनाउन सकिन्छ भन्ने उदाहरण शुक्लाफाटका स्थानीयले दिएका छन् ।

शुक्लाफाँटा नगरपालिका -२ का स्थानीय बासिन्दाले इन्टरनेटमा हेरेर सिमेन्टका मूर्ति बनाएका छन् । उनीहरुले सिमेन्टका मूर्ति बनाउनका लागि सिप इन्टरनेटबाटै सिकेका हुन ।

उनीहरुले इन्टरनेटवाटै मूर्ति बनाउने कला सिकेर उनीहरुले मनग्य आम्दानी समेत गदै आएका छन् । तस्वीर : राजेन्द्रप्रसाद पनेरु

 

सम्बन्धित समाचार

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...