अर्थ

प्लाष्टिक प्रदर्शनी आजदेखि भृकुटीमण्डपमा सुरु

काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा आजदेखि प्लाष्टिक प्रदर्शनी सुरु भएको छ। प्लाष्ट नेपाल फाउण्डेसनको आयोजनामा आजदेखि सुरू भएकाे अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी ‘प्लास्ट नेपाल–२०२२’ १४ गतेसम्म चल्ने छ ।

प्रदर्शनीमा प्लाष्टिकसँग सम्बन्धित सय वटाभन्दा बढी कम्पनी सहभागी छन्। स्वदेशी र विदेशी कम्पनीहरु सहभागी प्रदर्शनीमा प्लाष्टिकको कच्चा पदार्थ, तयारी सामान र मेसिनरी प्रोडक्ट प्रदर्शनी भइरहेकाे अफिस सेक्रेटरी सुनेना महर्जनले जानकारी दिइन् ।

प्रदर्शनीमा सहभागी भइ प्लाष्टिकसँग सम्बन्धित नविनतम प्रविधिबारे जानकारी लिन सकिने महर्जनले बताइन् । बिहान १० बजेदेखि साँझ ५ः३० बजेसम्म प्रदर्शनीमा सहभागी भएर अवलोकन गर्न सकिनेछ ।

सम्बन्धित समाचार

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...