अर्थ

भृकुटीमण्डपमा जुत्ता चप्पल ब्यापार मेला जारी

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जुत्ता चप्पल ब्यापार मेला जारी छ । स्वदेशी ८ वटा उद्योगहरूको संयुक्त आयोजनामा जेठ १२ गतेबाट मेला जारी छ ।

मेलामा अवलोकनकर्ता तथा ग्राहकको उपस्थिति उत्साहजनक रहेको आयोजकको भनाइ छ । मेलामा विशेष छुटमा जुत्ता चप्पल खरिदको व्यवस्था गरिएको आयोजक मध्येका एक व्यवसायी सविन कार्कीले जानकारी दिए ।

मेलामा हाइलाइफ, पिजी, फुट स्टेप, बोस, शिखर, वान वर्ल्ड, ब्याम्बो, एस लेदर ब्रान्डको सहभागिता छ ।

सम्बन्धित समाचार

यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची

यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची

नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीहरू : विसं २०८२ भदौ...

रोसी खोलाको बाढीपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालन

रोसी खोलाको बाढीपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालन

बनेपा। शुक्रबार साँझदेखि अवरुद्ध बनेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। वर्षासँगै रोसी खोलामा आएको बाढीका कारण अवरुद्ध भएको...

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...

कीर्तिमानी बन्यो डलरको भाउ

कीर्तिमानी बन्यो डलरको भाउ

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज ९शनिबार० का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। विगत केही दिनदेखि लगातार उच्च...