अर्थ

मेयर बालेनको योजनामा अनुपम फुडल्याण्डको साथ, सबै शाखामा सार्वजनिक शौचालय

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पहिलो कार्यपालिका बैठकमा सार्वजनिक सौचालयको नयाँ अवधारणा सार्वजनिक गरे ।

निजी क्षेत्रबाट सञ्चालित व्यावसायिक प्रतिष्ठानका सौचालयलाई सार्वजनिक बनाउने उनको प्रयासले सार्थकता प्राप्त गरिरहेको छ । यसैक्रममा मेयर बालेनको उक्त अभियानमा अनुपम फुडल्याण्ड एण्ड ब्याङक्वेटले पनि साथ दिएको छ ।

अनुपम फुडल्याण्डका सबै शाखाहरुमा रहेका सौचालयलाई सार्वजनिक गरिएको र जोकोहीले निःशुल्क प्रयोग गर्न सक्ने सञ्चालक जनप्रकाश चापागाईंले जानकारी दिए ।

‘राम्रो काममा सबैले साथ दिन आवश्यक छ,’ उनले भने, ‘मेयर शाहको उक्त अभियानमा साथ दिन पाउँदा खुसी छौं ।’ अनुपमका शाखाहरु बत्तीसपुतली र गौशालामा रहेको छ भने सोही समूहले बालाजुमा दियालो फुडल्याण्ड सञ्चालन गरिरहेको छ ।

सम्बन्धित समाचार

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...

४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार ४० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि २१ दिनका लागि राष्ट्र...

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

काठमाडौँ। नेपाली बजारमा अको मूल्य वृद्धि भएको छ। शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँ बढेको हो।...