घट्यो सुनचाँदीको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार?
काठमाडौं । नेपाली बजारमा आइतबार बढेको सुनचाँदीको मूल्य आज घटेको छ । छापावाला सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले घटेको छ ।
तोलामा ३ सय रुपैयाँले घटेसँगै सोमबार सुनको मूल्य तोलाको ९८ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । हिजो सुनको मूल्य सुनको मूल्य ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुनको मूल्य तोलाको ९८ हजार ४ सय रुपैया तोकिएको महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा रु १५ रुपैयाँले घटेको छ ।
चाँदी आज तोलामा १५ रुपैयाँ बढेसँगै तोलाको १ हजार २६५ रुपैया तोलीएको महासंघले जनाएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’
काठमाडौँ। अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी ‘फिच रेटिङ्स’ ले नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्राप्त गरेको स्पष्ट बहुमतले मुलुकमा राजनीतिक...
स्पेनमा इन्धनको मूल्य वृद्धि
स्पेनका विभिन्न क्षेत्रका ग्यास स्टेशनहरूमा हालै इन्धनको मूल्य बढेको छ । विश्वव्यापी तेलको मूल्यमा आएको उतारचढाव र मध्यपूर्वमा बढेको...
नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न
कास्की। कास्कीको पोखरामा निर्माणाधीन अत्याधुनिक प्रविधिको सेती पुलको निर्माण कार्य हालसम्म ५७ प्रतिशत सम्पन्न भएको छ । मुग्लिङ–पोखरा सडक...
आवश्यक परे पानीजहाज नै भाडामा लिएर भएपनि नागरिकको उद्धार गर्न सरकार सक्षम रहेको स्पष्टोक्ति
काठमाडौँ। पश्चिम एशियामा पछिल्लो समय उत्पन्न सुरक्षा चुनौती र त्यहाँ रहेका नेपाली नागरिकको अवस्थालाई लिएर नेपाल सरकार र परराष्ट्र...




