नेप्सेमा नेरुडे लघुवित्त र सिद्धार्थ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यो साता दुई कम्पनीको सेयर सूचिकृत भएको छ ।
नेप्सेमा यो साता नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र सिद्धार्थ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो।
नेरुडे लघुवित्तको १० लाख ६१ हजार २२४.२६ कित्ता सेयर र सिद्धार्थ इन्स्योरेन्सको १६ लाख ८० हजार कित्ता सेयर सूचीकृत भएको छ।
सिद्धार्थ इन्स्योरेन्सको सम्पन्न साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका १६ लाख ८० हजार कित्ता सेयर सूचीकृत भएको हो ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
दैनिक ५ हजार लाइसेन्सको माग, कसरी भइरहेको छ वितरण ?
काठमाडौँ। दैनिक ५ हजार सबारी लाइसेन्सको माग हुने गरेको छ । यातायात व्यवस्था विभागकाअनुसार यसअघि आवेदन दिइसकेका २५ लाख...
यात्रा प्रतिवन्धका कारण अबुधाबीमा रोकिएका पर्यटकहरूको सम्पूर्ण होटल खर्च सरकारले व्यहोर्ने
काठमाडौँ। यात्रा प्रतिवन्धका कारण अबुधाबीमा अलपत्र परेका पर्यटक तथा आगन्तुकहरूको लागि अबुधाबीको संस्कृति तथा पर्यटन विभागले रोकिएर बस्ने सबैको...
मुग्लिङ–पोखरा सडकः पूर्वी खण्डको काम ९५ प्रतिशत सम्पन्न
काठमाडौँ। पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी–जामुने सडकको स्तरोन्नतिको काम ९५ प्रतिशत सकिएको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा निर्माण...
काठमाडौंबाट मतदानका लागि गाउँ फर्किंदै नागरिक
काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न र आफ्नो गाउँ–ठाउँको प्रतिनिधि छनोट गर्न काठमाडौं उपत्यकाबाट बाहिरिने सर्वसाधारणको...




